युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाँदै

काठमाडौँ । युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने भएका छन् ।भूकम्प प्रभावित नागरिकको अवस्था बुझ्न उनी त्यस क्षेत्रमा जान लागेका हुन्। राष्ट्रपति बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए। भूकम्पको विपत्तिमा देश परेको बेला युरोप भ्रमण उपयुक्त…