तिहारको अवसर पारेर छायांकनअघि नै ‘बलिदान’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । छायाङ्कनमा जानु अगावै चलचित्र ‘बलिदान’ को टिजर रिलिज भएको छ। नेपाली चलचित्रको इतिहासमा सम्भवतः पहिलो पटक प्रि–प्रडक्शनमा रहँदा नै यसरी टिजर रिलिज भएको हो। आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’ का निर्माता तथा ‘प्रेम गीत ३’ का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन्। टिजर रिलिजलाई सेनले ‘फर्स्ट ल्याण्डिङ’…