काठमाडौं, २५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई ’सुख्खा परेको बाँझो खेत’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ’हजार जिब्रा भएको शेषनाग’ भएको संज्ञा दिएका छन् ।एमाले मोरङले बुधबार रंगेलीमा आयोजना गरेको ‘तराई मधेस बृहत् जनसभा’मा अध्यक्ष ओलीले कांग्रेस सुख्खा परेको बाँझो खेत भएकाले केही नउम्रिने टिप्पणी गरेका हुन् । ‘कांग्रेसको बुढो…