नयाँ दिल्ली । तपाईलाई आफनो बाल्यकालको दण्ड याद छ, हात उठाएर उभिएर शिक्षकले कसरी सजाय दिन्थ्यो। २–३ मिनेटपछि मात्रै राखे पनि हात फतक्क गलेर अवस्था बिग्रन सक्छ तर यस्तो अवस्थामा हामी तपाईंलाई भारतमा एक जोगीका बारेमा बताउँछौं, जसले आफनो हात हावामा केही घण्टा वा केही दिनको लागि होइन, पुरै ४०–४० बर्ष देखी उचालेर राखिरहेका छन्…