उपचार गर्नुभन्दा रोग लाग्नै नदिनेतर्फ लागौं : मन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्र तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उपचारभन्दा पनि रोग लाग्न नदिने पक्षमा बढी जोड दिनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपचारको लागि हुने खर्चको एक भाग रोग लाग्नै नदिने पक्षमा लगाउने हो भने स्वास्थ्य क्षेत्रमा धेरै सुधार हुने बताए। उनले भने, ‘हामीले कस्तो नीति तय गर्ने हो त्यसका लागि आफैं निर्णय…