काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पुरानै माग उठाएर अवरोध गरेको छ। प्रमुख प्रतिपक्षी दलको अवरोधपछि आजको बैठक स्थगित भएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ। सोही माग दोहोर्याएर कांग्रेसले संसदको वेल घेराउ गरेको छ। आज सङ्घीय…