मनाङमा ०७४ का प्रतिस्पर्धीबीच नै पुनः भिडन्त

लमजुङ । मनाङबाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रतिस्पर्धीबीच नै पुनः भिडन्त हुने भएको छ । यो निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छेपाङ गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा थिए । ०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेका पोल्देन छेपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए…