प्रदेश १ बैठक सुरु, प्रदेश १ को नामकरणका लागि २ वटा प्रस्ताव टेबुल

काठमाडौँ । प्रदेशसभामा प्रदेश १ को नाम कोशी र किरात राख्न प्रस्ताव टेबुल भएको छ । नेकपा एमाले र नेकपा एसको प्रस्ताव गरेका लिम्बुवान किरात सगरमाथा दुई नाम मध्य एक नाममा जुटाउने गरी बैठक प्रारम्भ भएको छ । नेकपा एमालेले प्रस्ताव गरेका कोशी नामबाट समर्थन फिर्ता लिए पनि बैठकमा भने कांग्रेसले  सोही प्रस्तावमा समर्थन जनाउने…