शर्माको सचिवालयले भन्यो : ‘अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेपछि प्रतिशोध साँध्न पक्राउ गरियो’

काठमाडौँ । सुनील शर्माको सचिवालयले सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा उनलाई पक्राउ गरेको बताएको छ। शर्माको सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साँध्न उनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो। 'सुन तस्करीको विषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसद्को अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई…