संसद बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि सोमबारको बैठक पनि स्थगित भएको छ। मंगलबार ३ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित भएको हो। सुरुमा १ बजे बस्ने भनेको बैठक ३ बजेका लागि सारिएको थियो। एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म प्रतिनिधिसभा चल्न नदिने…