‘सन्दीप लामिछानेलाई भिसा दिलाउन प्रयास गरेकै हो’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सबै प्रयास गर्दा पनि काठमाडौंमा रहेको अमेरिकन राजदूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको जनाएको छ। दोस्रो पटक लामछिानेको भिसा ‘रिजेक्ट’ भएपछि क्यानका सचिव पारस खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै कूटनीतिक नोटसहित पहल गर्दा पनि भिसा नदिएको बताएका हुन्। उनले भनेका छन् ‘संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुaन…