काठमाडौँ । अमेरिकाले जारी टी-२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध बनाएको छ। समुह 'ए' अन्तरको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो। सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन बनाएपछि खेल अमेरिकाले ५ रनले जितेको थियो। यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको अमेरिकाले…