काठमाडौँ । चलचित्रकर्मी तथा एमाले नेता करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जना युटबुरलाई प्रहरीले पक्राउ गरेको छ । केही साता अघि युट्यूवमा अभिनेत्री मानन्धरको विषयमा ‘अनाबश्यक’ बोलेको तथा चरित्रमाथी प्रश्न उठाउँदै अभिव्यक्ति दिएको अभियोगमा युटयुबर खनाल पक्राउ परेका हुन् । केन्द्रीय साइबर ब्युरोका एसपी पशुपति रायका अनुसार माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी…