अष्ट्रेलियाको ब्रिसबेनमा नेपथ्यको भव्य कन्सर्ट

मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको ब्रिसबेनमा नेपथ्य पुनः एकपटक घन्किएको छ । नेपथ्यका मुख्य गायक अमृत गुरुङले सोमबार बेलुकी ब्रिसबेनको भब्य ‘फोर्टिच्यूड म्यूजिक हल’मा टनाटन भरिएका दर्शक सामु आफ्नो प्रस्तुति दिए । ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीत प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए,…