मुम्बईको समुद्र किनारमा अदिती बुढाथोकीको हट विकनी अवतार !

मुम्बईको समुद्र किनारमा अदिती बुढाथोकीको हट विकनी अवतार !


मुम्बई ।

मोडल अदिती बुढाथोकी यतिबेला बलिउडमा आफ्नो भाग्य चम्काउन भन्दै मुम्बईमा छिन् । तर, लकडाउन र कोरोना महामारीका कारण उनको भाग्य त चम्किएको छैन तर उनले आफ्नो ईन्ष्टाग्राम भने हट फोटो हालेर चम्काईरहेकी छिन् ।

उनले पछिल्लो समय साथी आस्था पोखरेललाई मेन्सन गर्दै शेयर गरेको तस्वीरमा उनी निर्धक्क विकनि अवतारमा देखिएकी छिन् ।
यस्ता छन् तस्वीरहरु

तस्वीर सौजन्य : बुढाथोकीको ईन्ष्टाग्राम