१० क्षेत्रको प्रारम्भिक मतगणना सार्वजनिक, एमाले ५ र कांग्रेस ३ स्थानमा अग्रता

१० क्षेत्रको प्रारम्भिक मतगणना सार्वजनिक, एमाले ५ र कांग्रेस ३ स्थानमा अग्रता


मंसिर ५, काठमाडौँ । मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ। जसअनुसार ५ स्थानसहित नेकपा एमालेको ५ स्थानमा र नेपाली कांग्रेसको ३ स्थानमा अग्रता रहेको छ।

जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिईरहेको छ ।