चितवन-२ : रवि लामिछानेलाई सुरुवाती अग्रता

चितवन-२ : रवि लामिछानेलाई सुरुवाती अग्रता


काठमाडौँ ।

चितवन २ मा मतगणना सुरु भएको छ। सोमबार बिहानदेखि मत गन्न सुरु गरिएको हो । प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।