यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३४ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५७ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.७६ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७३ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५५ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.२० रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँ रहेको छ।