तराई मधेसका जिल्लामा सार्वजनिक बिदा

तराई मधेसका जिल्लामा सार्वजनिक बिदा


काठमाडौँ ।

आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिईएको छ । फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिईएको छ ।

रंगहरुको उत्सव फागु पुर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर मनाउने चलन छ ।