नौलो गेटअपमा प्रस्तुत हुँदै मलिका महत​

नौलो गेटअपमा प्रस्तुत हुँदै मलिका महत​


थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति “नजर झुकेझैँ लाग्यो” बोलको गीतमा हाल सबैमाझ लोकप्रिय कलाकारहरु मलिका महत र निराजन प्रधानको जोडीलाई दर्शकहरुले देख्न पाउनु हुनेछ ।

सुजन कोईरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको ‘नजर झुकेझैँ लाग्यो’ बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने विश्वास राखिएको छ । राजेश पुमा राईको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोले दर्शकहरुको कस्तो प्रतिक्रिया आउँछ यो भने हेर्न बाँकी छ । यस्तो छ भिडियो