एमाले अध्यक्ष ओलीलाई सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकार !

एमाले अध्यक्ष ओलीलाई सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकार !


काठमाडौं, ११ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जारी १० औं महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत रुपमा नेतृत्व चयनको सम्पूर्ण अधिकार दिइएको छ ।
नेता विष्णु पौडेलले अध्यक्ष ओलीलाई नेतृत्व चयन गर्ने अधिकार दिने प्रस्ताव हलमा प्रस्तुत गरेका थिए । पौडेलले गरेको प्रस्तावलाई ताली बजाएर अनुमोदन गरिएको हो । तर हलले गरेको निर्णयमा नेता भीम रावलले भने असन्तुष्टि जनाएका छन् ।