काठमाडौं, १२ चैत । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे बहस भइरहेका बेला सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच जवाल–जवाफ चलेको छ । १४ औँ महाधिवेशनमा एउटै पदका प्रत्यासी रहेका देउवा–कोइराला आज महाधिवेशनपछि पहिलो पटक एउटै मञ्चमा देखिए, बीपी स्मृति सहकारी सामुदायिक अस्पतालको वार्षिक साधारण सभामा…