‘नेपाल फेष्टिभल मनाउन नोभेम्बर १९ सिड्नीको बरउड पार्क एकजना विदेशी साथी लिएर आउनुहोला’

एनआरएन अष्ट्रेलियाले यहाँका विभिन्न शहरहरुमा हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्ने नेपाल फेष्टिभल अन्तर्गत नोभेम्बर १९ मा सिड्नीमा नेपाल फेष्टिभल आयोजना गर्दैछ । यस पटकको नेपाल फेष्टिभलको तयारी चलिरहँदा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक देव गुरुङसँग हामीले अहिलेसम्मको तयारी र कार्यक्रमका दिन हुने गतिविधिमा केन्द्रित रही छोटो कुराकानी गरेका छौं । कुराकानीको सम्पादित अंश…