काठमाडौं, ५ कात्तिक । अविरल वर्षाका कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परी शुक्रबारसम्म १सय ११ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा एक जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना…