झण्डै एक रुपैयाँले घट्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ८३ पैसामा कारोबार भैरहेको राष्ट्र बैँकले जनाएको छ।…