एमाले सिध्याउने सपना नदेख्न ओलीको चेतावनी

काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउने सपना नदेख्न चेतावनी दिनुभएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले कसैले चाहँदैमा एमाले नसिधिने पनि बताउनुभयो । ‘कुनै एक व्यक्तिले चाहँदैमा नेकपा एमाले सिध्याउन सक्दैन,’ उहाँले भन्नुभयो । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई लक्षित गर्दै उहाँले भ्याकुम लगाएर एमाले सक्ने…