फागु पुर्णिमा एकताको प्रतिक : प्रधानमन्त्री प्रचण्ड

कामठाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले फागु पुर्णिमाले एकताबद्ध हुन प्रेरित गरेको भन्दै शुभकामना ब्यक्त गरेका छन। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा) का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका हुन । प्रधानमन्त्रीको शुभकामना सन्देशःअसत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक…