राष्ट्रपति निर्वाचनमा शिर्ष नेताले मत हाले, यस्तो छ निर्वाचनको रौनक (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका छन । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ बिचको प्रतिस्पर्धामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका हुन । यसरी मतदान गर्नेहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी…