प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । बिहीबार ‘हेर्न नभ्याउने’ भन्दै स्थगित रिटको आजका लागि पेसी तोकिएको हो । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिटको पेशी तोकिएको थियो तर हिजो हेर्न नभ्याइने पछि पेशी आजका लागि तोकिएको हो। माओवादी अध्यक्षसमेत रहेका…