रास्वपा सरकारमा सहभागि भए भ्रष्टचारको फाइल खोल्न तयार छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै समयमा भएको भ्रष्टचारका फाइन खोल्न तयार रहेको बताएका छन् । चितवनमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री दाहालले भ्रष्टचार मुलुककै समस्या रहेको बताउँदै यसलाई निर्मुल गर्न जुनसुकै समयको फाइल खोल्न तयार रहेको बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागि हुन समेत आग्रह गरेका छन् । उनले पत्रकार…