मेलबर्न, अष्ट्रेलिया । एउटै एज्डकेयरमा काम गर्ने एक नेपाली दम्पत्तिको सडक दुर्घटनामा परी निधन भएको छ । स्थानीय कोफिल्ड दक्षिणमा सोमबार राति उनीहरु हरियो बत्तिमा सडकको देव्रेतिर घुम्दै गरेको अवस्थामा अर्को दिशाबाट आएको विएमडब्लु कारले रेडलाईटमा नै कारलाई तिव्र गतिमा ठोक्काएको थियो । २० वर्षीय एक युवकले चलाएको उक्त विएमडब्लु कार कम्तिमा पनि १ सय…