एन्टाको अध्यक्षमा रंजित साह निर्वाचित, महासचिवमा विकास झा

मेलबर्न अष्ट्रेलिया । एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा)को अध्यक्षमा रंजित साह निर्वाचित भएका छन्। सिड्नीको ग्रयान्भिलमा भएको वार्षिक साधारण सभाले युवा व्यवसायी साहलाई सर्वसम्मतिले चयन गरेको हो। साहको कार्यसमितिको उपाध्यक्षमा परमानन्द साह, महासचिवमा विकास झा, कोषाध्यक्षमा सुरेन्द्र साह, कार्यक्रम संयोजकमा राकेश साह र सहकोषाध्यक्षमा रंजित दास निर्वाचित भएका छन्। कार्यसमिति सदस्यमा आरती साह,…