काठमाडौँ । नेपाली कांगेसका नेता प्रदीप गिरीको निधन भएको छ। शनिबार राती साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको हो । एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरि नेपाल फर्किएका गिरीलाई निमोनिया देखिएको थियो। उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए । शनिबार उनको परिवारले विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्यका लागि प्रार्थना गर्न…