माओवादीको एक सिट थपियो, दोलखाबाट गंगा कार्की विजयी

मंसिर १९, काठमाडौँ । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की बिजयी भएका छन्। सोमबार विहान सकिएको मतगणना अनुसार कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले पराजित गरेका हुन्। कार्कीले ३६ हजार ७ सय ९९ मत ल्याए भने एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८१ मत ल्याएका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका…