काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्यानले बलात्कार आरोपी सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेकोमा आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो धारणाबारे धेरैले जिज्ञासा राखेको भन्दै थापाले आफ्नो स्पष्ट धारणा रहेको बताएका हुन् । सांसदसमेत रहेका थापाले क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरिएकोमा आपत्ति जनाएका छन् । शुक्रबार साँझ फेसकुबाट थापाले बलात्कार जस्तो…