काठमाडौँ । भावी राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेताहरु बालुवाटरवाट निस्केका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिय राष्ट्रपतिको प्रसङ्ग उठाईरहेको बेला ठाकुरलाई भावी राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेपालका नेताहरुले दौडधुप बढाउदैँ वालुवाटार पुगेका हुन। आगमी १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नु पर्ने दिन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरुको…