काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारमा बस्ने वा नवस्ने भन्ने बारेमा आईतवारसम्म दिएको अल्टिमेटम सकिन लागिदैै गर्दा कांग्रेस र नेकपा एसका नेताले सो अभिब्यक्ति दिन थालेका हुन । शनिवार बिहान कांग्रेसले बोलाएको राष्ट्रियसभा उपाध्यक्षको साझा उम्मेदवार चयन गर्न…