काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणाली गलत भयो भन्ने भाष्य प्रति चिन्ता ब्यक्त गरेका छन्। १६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले गणतन्त्रका बारेमा भईरहेका मिथ्या प्रचार चिर्नुपर्नेसमेत जनाएका छन्। नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको…