काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गरेका छन्। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन्। सोमबार प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य परीक्षण गरेको भए पनि मंगलबार मात्र अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो। नर्भिक हस्पिटलका प्रवक्ता सोमनाथ बास्तोलालेले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य…