कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन्। साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले २० दिनमा विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ। उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ। विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता…