काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन्। प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए। नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो। एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भए। साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित…