सुन तस्करीमा म संलग्न छैन, त्यो मोबाइल नम्बर मेरो होइन् : कृष्ण महारा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले आफु सुन काण्डमा संलग्न नभएको बताएका छन्। चिनियाँ व्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप)मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन्। उनले सो प्रकरणमा अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन्। ‘केहि दिन यता सञ्‍चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइहेको बिषय यसअघि नै…