दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्। सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्रै भएको हत्याकान्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित परिवारै मारिएका थिए । उक्त हत्याकाण्डको सत्यतथ्य छानबिन हुने प्रधानमन्त्री दाहालले बताए । उनले संघीय लोकतान्त्रिक…