दिपकराज र अनमोलले दिए एक अर्कालाई शुभकामना

काठमाडौँ । नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशकबिच सधै लफडा बाजी चलिरहेको हुन्छ तर यस पटक आजबाट रिलिज हुन लागेको छक्कापञ्जा–४ र छड्के– २ को रिलिजमा भने फरक दृश्य देखिएको छ ।  छक्कापञ्जा–४ र छड्के–२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन् । जो नेपाली…