काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटले अर्थतन्त्र चलायमान बनाउने र आम नागरिकको आशा जगाउनेबताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि–बजेट छलफलमा उनले देशको अवस्था गतवर्ष भन्दा राम्रो रहेको भन्दै बजेटमार्फतअर्थतन्त्र सुधारको वातावरण बनाउने बताए । उनले भने, ‘देशलाई उचित हुने, नीजि क्षेत्रलगायतलाई राम्रो हुनेगरी काम गर्छौं । यो भन्दा…