तास्मानिया होबार्ट । सदैको वर्ष जस्तै यो वर्ष पनि तमु समाज तास्मानियाले तमु ल्होसार २०२२ को आयोजना गर्दै छ। समाजले बाघ वर्गको बिदाइ र बिरालो वर्गको आगमनको रूपमा आयोजना गरिने कार्यक्रम २०२३ जनवरी ७ तारिखका शनिवारका दिन न्यु टाउनमा रहेको पोलिस क्लब होबार्टमा कार्यक्रम गर्न लागेको हो। दिउँसो ४ः ३० बाट सुरु हुने कार्यक्रममा पूजा,…