काठमाडौँ । विश्व साइकल यात्रामा निस्कन लागेका ज्ञान महर्जनलाई गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएले साइकल सहयोग गरेको छ । आईसीसीको सचिवालय काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महर्जनलाई कार्यकारी अध्यक्ष रविना थापा, आईसीसी सदस्य प्रदीप न्यौपाने लगाएतले साइकल हस्तान्तरण गरेका हुन् । एनसीसी चाइनाको सहयोगमा किनिएको साइकल हस्तान्तरण गरेपछि जुमबाटै जोडिएका चाइनाका अध्यक्ष रोहित अग्रवालले आगामी दिनमा पनि…