काठमाडौँ । गैर आवासीय नेपाली संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई नेपालमा लगानीका लागि वातावरण निर्माण गर्न आग्रह गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न अनुकुल वातावरण निर्माणका लागि आग्रह गरेका हुन । अध्यक्ष केसीले नेपाल सरकारको सहितको लगानी भएको करीब १०…