वन्यजन्तु चोरी–सिकारीमा संलग्न दुई प्रदेश सांसदसहित ४७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । पर्सा राष्ट्रिय निकुन्जमा वन्यजन्तु चोरी–सिकारीको घटनामा संलग्न रहेको ठहर भएपछि दुई प्रदेश सांसद र गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनाविरुद्ध मुद्दा दायर भएको छ । गत ४ पुसमा निकुन्जमा भएको वन्यजन्तु चोरी–सिकारीमा संलग्न रहेको ठहर भएपछि उनीहरूविरुद्ध निकुन्जमा मुद्दा दायर भएको हो । निकुन्जका वार्डेन मनोज रामका अनुसार काठमाडौं-५ (२) का सांसद श्याम खड्का, पर्सा-३ (१) का…