काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए। थाइल्यान्डबाट फर्किँदै गरेका रेग्मीले विद्युतीय माध्यमबाट आफूहरूको चरित्र हत्या गरेको भन्दै विभिन्न कलाकारहरूले दिएको उजुरीको आधारमा…